नेपाल सरकार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

स्वास्थ्य कर कोषको सचिवालयको कार्यालय

रामशाहपथ, काठमाडौँ, नेपाल

ताजा जानकारी :
सम्झौता गर्न आउने सम्बन्धि सूचना    |    संशोधित कार्यक्रम, कार्य सम्पन्न गर्ने कार्ययोजना र समय तालिका एवं प्रस्तावित कार्यक्रम सञ्चालन गर्ने जनशक्तिको विवरण साथ पेश गर्नुपर्ने फाराम    |    धुम्रपान तथा सूर्तिजन्य पदार्थको उपभोगबाट उत्पन्न रोगको रोकथाम, नियन्त्रण, निदान र उपचार सम्बन्धी कार्यक्रम सञ्चालन गर्नको लागि सामाजिक संस्था वा गैरसरकारी अस्पताल छनौट तथा अनुदान रकम सम्बन्धी सूचना !!!    |    मिति 2079/08/03 गतेको गोरखापत्र दैनिकमा प्रकाशित धुम्रपान तथा सूर्तिजन्य पदार्थको उपभोगबाट उत्पन्न रोगको रोकथाम, नियन्त्रण, निदान र उपचार सम्बन्धी कार्यक्रम सञ्चालन गर्नको लागि प्राप्त प्रस्तावहरु खोल्ने बारे सूचना !!!    |    स्वास्थ्य कर कोषको सचिवालय ।।    |   
  • सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन समिति बैठकः 2079/05/16

  • धुम्रपान रहित पुस्ता निर्माण गरौँ

परिचय

सूर्तीजन्य पदार्थको सेवन मानव स्वास्थ्यको लागि अत्यन्त हानीकारक भएको र यसले मानव जीवनको आर्थिक, सामाजिक र सांस्कृतिक क्रियाकलापमा समेत नकारात्मक असर पर्ने भएकोले सर्वसाधारण जनताको स्वास्थ्य, सुविधा र आर्थिक हितको अभिवृद्धि गर्न सूर्तीजन्य पदार्थको आयात, उत्पादन, विक्री, वितरण तथा सेवन गर्ने कार्यलाई न्यूनिकरण, नियन्त्रण तथा नियमन गर्ने उद्येश्यका साथ सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, 2068 तथा सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) नियमावली र निर्देशिका लागु भई ऐनमा धुम्रपान तथा र्सूिर्तजन्य पदार्थको नियन्त्रण तथा यसको उपभोगबाट उत्पन्न हुने रोगको रोकथाम निदान र उपचारको लागि स्वास्थ्य कर कोषको स्थापना हुने व्यवस्था सो कोषमा जम्मा हुने रकमको बाँडफाँड  र परिचालनलाई प्रभावकारी र व्यवस्थित वनाउन वाञ्छनिय भएकाले, सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) नियमावली 2068, को नियम 23 ले दिएको अधिकार प्रयोग गरी मन्त्रालयले यो निर्देशिका जारी गरेको छ ।

थप पढ्नुहोस्

संशोधित कार्यक्रम, कार्य सम्पन्न गर्ने कार्ययोजना र समय तालिका एवं प्रस्तावित कार्यक्रम सञ्चालन गर्ने जनशक्तिको विवरण साथ पेश गर्नुपर्ने फाराम

प्रकाशित मिति :2023-01-08

धुम्रपान तथा सूर्तिजन्य पदार्थको उपभोगबाट उत्पन्न रोगको रोकथाम, नियन्त्रण, निदान र उपचार सम्बन्धी कार्यक्रम सञ्चालन गर्नको लागि सामाजिक संस्था वा गैरसरकारी अस्पताल छनौट तथा अनुदान रकम सम्बन्धी सूचना !!!

प्रकाशित मिति :2023-01-06

मिति 2079/08/03 गतेको गोरखापत्र दैनिकमा प्रकाशित धुम्रपान तथा सूर्तिजन्य पदार्थको उपभोगबाट उत्पन्न रोगको रोकथाम, नियन्त्रण, निदान र उपचार सम्बन्धी कार्यक्रम सञ्चालन गर्नको लागि प्राप्त प्रस्तावहरु खोल्ने बारे सूचना !!!

प्रकाशित मिति :2022-11-19

स्वास्थ्य कर कोषको सचिवालय ।।

प्रकाशित मिति :2022-08-11

सबै हेर्नुहोस
डा. रोशन पोखरेल

डा. रोशन पोखरेल

सचिव तथा अध्यक्ष

डा. सुनिल राज शर्मा

डा. सुनिल राज शर्मा

उपाध्यक्ष

डा. गुप्त बहादुर श्रेष्ठ

डा. गुप्त बहादुर श्रेष्ठ

सदस्य

डा. सनिता कायस्थ

डा. सनिता कायस्थ

सदस्य

गाेपिकृष्ण रेग्मी

गाेपिकृष्ण रेग्मी

सदस्य-सचिव